
तपाईंको व्यवसाय छ, होटल छ, कम्पनी छ — तर डटकम डोमेन छैन? 👉 भने तपाईंको पहिचान अझै अधूरो छ।
Share
आजको डिजिटल युगमा, तपाईंको व्यवसायको नाम गेटबोर्डमा होइन, गुगलमा खोजिन्छ।
र गुगलमा खोज्दा ग्राहक सीधै हेर्छन् — डोमेन नाम।
❗ तर डोमेन भनेको के?
डोमेन भनेको तपाईंको व्यवसायको डिजिटल ठेगाना हो।
जस्तै:
- KiratDomain.com
-
Meroname.com
-
yourcompany.com
-
yourbrand.com
-
hereyourname.com
जसरी अफलाइन दुनियाँमा तपाईंको अफिस, पसल, होटलको ठेगाना हुन्छ,
त्यस्तै अनलाइन दुनियाँमा तपाईंको .com डोमेन ठेगाना हो।
✅ किन "Dot Com" (.com) नै महत्त्वपूर्ण छ?
-
विश्वसनीयता (Trust):
ग्राहकलाई "dotcom" नाम देखेपछि तपाईंप्रति विश्वास जाग्छ।
-
समानता (Familiarity):
संसारभरका मानिसहरूले वेबसाइट भन्नासाथ .com सम्झन्छन्।
-
ब्रान्डको इज्जत:
yourbusiness.com जस्तै डोमेनले तपाईंको व्यवसायलाई पेशाागत र प्रतिष्ठित बनाउँछ।
-
गुगल र SEO मा फाइदा:
.com डोमेन गुगल र अन्य सर्च इन्जिनमा पहिचान योग्य हुन्छ।
-
प्रतिस्पर्धामा अग्रता:
तपाईंको प्रतिद्वन्द्वीले .com डोमेन लिएर तपाईंको ब्रान्डजस्तै नाम चलाइदियो भने?
तपाईंको ग्राहकहरू उनीकहाँ जानेछन्।
🤔 के तपाईंले सोच्नुभयो?
-
तपाईंको होटलको नाम “HALESI HOTEL " छ।
तर halesihotel.com कसैले दर्ता गरिसकेको छ।
अब तपाईंले halesihotel123.net प्रयोग गर्नुभयो भने —
ग्राहक बन्छन् कि गुम्छन्?
.com डोमेन पाउन सकिँदैन भने,
त्यसको विकल्प मात्र हेर्ने हो —
तर पहिलो प्राथमिकता सधैँ .com नै हुनुपर्छ।
🛑 डोमेन नभएको व्यवसायको जोखिम:
-
तपाईंको नाम अरू कसैले दर्ता गर्छ।
-
फेक वेबसाइट बनाई ग्राहकहरूलाई ठग्न सक्छ।
-
तपाईंको ब्रान्डको विश्वसनीयता बिग्रन्छ।
-
अनलाइन बुकिंग वा इन्क्वायरी गुमिन्छ।
-
डिजिटल उपस्थिति नै अधुरो रहन्छ।
✅ तपाईंको समाधान के हो?
-
आजै आफ्नो व्यवसाय/होटल/ब्रान्डको नाम सर्च गर्नुहोस्।
-
यदि .com डोमेन पाउनु भयो भने तुरुन्त दर्ता गर्नुहोस्।
-
यदि पाउनु भएन भने, त्यो नाम कसैसँग छ भने सम्पर्क गर्नुहोस् र किन्ने प्रयास गर्नुहोस्।
किनभने त्यो तपाईंको ब्रान्डको डिजिटल पहिचान हो।
🔚 निष्कर्ष:
📌 तपाईंको व्यवसाय सुरु भयो = तपाईंको सपना सुरु भयो।
📌 तपाईंले .com डोमेन लिएनु भयो = तपाईंको ब्रान्ड अरू कसैको हातमा पर्न सक्छ।
👉 त्यसैले, .com डोमेन अब विकल्प होइन — अनिवार्य आवश्यकताको विषय हो।
📩 यदि तपाईं आफ्नो व्यवसायको नामको डोमेन खोज्दै हुनुहुन्छ,
वा तपाईंको नामको डोमेन हामी सँग छ जस्तो लाग्छ भने —
कृपया सम्पर्क गर्नुहोस्।
हामी तपाईंलाई त्यो डोमेन उपलब्ध गराउन सहयोग गर्न चाहन्छौ।