Collection: mankumari.com
हाम्रो समुदायमा छोरिचेलिहरूलाई शिर माथि राखी, उच्च सम्मान र माया गरेर अगाडि बढाउने प्राचीन र सम्मानित चलन रहेको छ। धनभन्दा पनि मन राम्रो भएको छोरि चेलीलाई नाता, गोता र कुटुम्बहरूले सधैं प्राथमिकता दिने चलन पाइन्छ। यही परम्परा र संस्कृतिको सम्मान गर्दै हामी मनकुमारी नामलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनका लागि केही महत्वपूर्ण कदमहरू उठाउँदै छौं।
हामी मनकुमारी नामको डोमिन रजिस्टर गरेर उच्च गुणस्तरको विविध सामग्री उत्पादन गर्ने कार्यमा लागेका छौं। यो सामग्रीको बिक्री र वितरण हामीले संसारभरि गर्ने उद्देश्य राखेका छौं। हाम्रो लक्ष्य भनेको मनकुमारी नामलाई एक ब्रान्डको रूपमा स्थापित गर्दै, यसलाई एक प्रेरणा र सम्मानको प्रतीक बनाउनु हो।
हामीलाई तपाईंहरूको सहयोग र समर्थनको अत्यधिक आवश्यकता छ। तपाईंहरूको साथले मात्र हामी यो परियोजना सफलतापूर्वक अगाडि बढाउन सक्छौं र मनकुमारी नामलाई विश्वभर सम्मानित बनाउन सक्छौं।
आशा छ कि तपाईंहरू हामीलाई साथ दिई, हाम्रो अभियानमा योगदान पुर्याउनुहुनेछ। हामी तपाईंहरूको प्रतिक्रिया र समर्थनको अपेक्षा गर्दैछौं।
हाम्रो अपिल:
हामी अहिले धेरै वेबसाइटहरूको व्यवस्थापन गरिरहेका छौं, त्यसैले mankumari.com को छुट्टै स्टोर खोल्न सकिएको छैन। भविष्यमा mankumari.com को लागि छुट्टै ई-कमर्स प्लेटफर्म सुरु गर्ने योजना छ। तर अहिलेका लागि यहि हाम्रो मुख्य स्टोरबाट तपाईंले अर्डर गर्न सक्नुहुनेछ।
🔗 डोमिन नाम — एउटा ऐतिहासिक अवसर
हाम्रो लागि mankumari.com डोमिन पाउनु एउटा ऐतिहासिक अवसर हो। यस्ता डोमिनहरु पाउन गाह्रो हुन्छ, र पाइएपनि ठूलो रकम खर्च गर्नुपर्छ। उदाहरणको लागि, इलन मस्कले २०१४ मा Tesla.com डोमिन ११ मिलियन डलरमा किन्नुभयो। उनले २००३ देखि नै टेस्ला कम्पनी सञ्चालन गरिरहेका थिए, तर डोमिन उनीसँग थिएन। अन्ततः, उनले ठूलो रकम खर्च गरेर यसलाई किन्नु पर्यो।
हामी पनि चाहन्छौं कि mankumari एउटा विश्वसनीय ब्रान्ड बनोस्, जसले नेपाल अनी हामी सम्पूर्ण नेपाली समुदायको गौरव बढाओस्।
यदि कसैलाई यस डोमिनको आवश्यकता छ भने, हामिलाई प्रस्ताब राख्न सक्नुहुनेछ ।
हाम्रो अनुरोध
हामीले उत्पादन गरेका सबै सामान हाइ क्वालिटीको हुन्छन्। त्यसैले, ओरिजिनल सामान किन्नको लागि सिधै हाम्रो आधिकारिक वेबसाइटमा जानुहोस्। हामीले अहिलेसम्म कुनै आधिकारिक बिक्रेता नियुक्त गरेका छैनौं। हामी सुरुवातकै चरणमा छौं।
👉 सुरक्षित र असली सामानको लागि:
🔹 कम्प्युटर/मोबाइलको ब्राउजरमा हाम्रो ब्रान्ड नामको डोमेन (वेबसाइट) सिधै टाइप गर्नुहोस्।
🔹 वेबसाइटबाट मात्र खरिद गर्नुहोस्।
हामी सुरुवाती चरणमा छौं, तपाइँको विश्वास र सहयोगको आवश्यकता छ। 🙏
📌 के तपाईं उपयुक्त डोमेन नाम खोज्दै हुनुहुन्छ?
तपाईं इ–कमर्स, कम्पनी, ब्लग वा न्युज साइटजस्ता वेवसाइट बनाउने सोचमा हुनुहुन्छ? र अझै डोमेन नामको खोजीमा हुनुहुन्छ भने — तपाईं बिल्कुलै सही स्थानमा आउनुभएको छ।
📝 यसबारे अझ विस्तृत जानकारीका लागि हाम्रो ब्लगमा प्रकाशित लेखहरू पढ्न सक्नुहुनेछ।
👉 डोमेन नाम, वेबसाइट निर्माण र डिजिटल ब्रान्डिङ सम्बन्धी उपयोगी सामग्रीहरू तपाईंको लागि तयार गरिएको छ।
धन्यवाद! 🙏
-
Recycled bandeau bikini mankumari Brand New
Regular price From HK$334.50Regular price -
High Qulity Unisex t-shirt Mankumari Brand New
Regular price From HK$156.50Regular price -
Mankumari Bodycon dress
Regular price HK$281.00Regular price -
Mankumari T-shirt dress
Regular price From HK$329.00Regular price