Collection: Harkaraj.com

परिवारमा एउटा सन्तानको जन्म हुन्छ, परिवारमा हर्ष बढ्छ, यानी खुसी। सन्तान जन्मेको हर्ष-खुसीमा, ठुलाबडाले पछि राज्यसत्तामा राज गर्नु भनेर "आशीर्वाद"सहित हर्कमा राज थपेर "हर्कराज" नामकरण गरिदिन्छ। यसरी आधिकारिक रूपमा हर्कराजको नामकरण हुन्छ ।

हामी हाम्रो   मौलिक संस्कृति प्रेमी। त्यसैले यो नामबाट आकर्षित भएर हर्कराज नामलाई संसारभर प्रचार-प्रसार गर्ने उद्देश्यले यसको एक अलग पहिचान बनाउन हामीले अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेका छौं। यसैगरी, हामीले विभिन्न उत्पादनहरू  लिएर आएका छौं। आशा छ, तपाईंहरूले हामीलाई पूर्ण रूपमा साथ दिनुहुनेछ। हामी तपाईंहरूको सहयोग बिना पानी बिनाको माछा जस्तै हुनेछौं।Product mockup

"हर्क" भन्ने शब्द संस्कृत मूलको हो, र यसको अर्थ खुसी, आनन्द, वा हर्ष हुन्छ। नेपाली भाषामा पनि यसले यस्तै सकारात्मक भावना जनाउँछ।

यदि हजुरलाई "हर्कराज " नाम मनपर्छ हामीले गरेको काम सही लाग्छ भने, संसारको जुनसुकै कुनाबाट हर्कराज को उत्पादन अर्डर गर्न सक्नुहुनेछ। तपाईंको साथ बिना हामी पानी बिनाको माछा जस्तै हुनेछौं।

🔗 डोमिन नाम — एउटा ऐतिहासिक अवसर

हाम्रो लागि Harkaraj.com डोमिन पाउनु एउटा ऐतिहासिक अवसर हो। यस्ता डोमिनहरु पाउन गाह्रो हुन्छ, र पाइएपनि ठूलो रकम खर्च गर्नुपर्छ। उदाहरणको लागि, इलन मस्कले २०१४ मा Tesla.com डोमिन ११ मिलियन डलरमा किन्नुभयो। उनले २००३ देखि नै टेस्ला कम्पनी सञ्चालन गरिरहेका थिए, तर डोमिन उनीसँग थिएन। अन्ततः, उनले ठूलो रकम खर्च गरेर यसलाई किन्नु पर्यो।

हामी पनि चाहन्छौं कि Harkaraj एउटा विश्वसनीय ब्रान्ड बनोस्, जसले नेपाल अनी हामी सम्पूर्ण  नेपाली समुदायको गौरव बढाओस्। 

यदि कसैलाई  यस डोमिनको आवश्यकता छ भने, हामिलाई प्रस्ताब राख्न सक्नुहुनेछ । 

हाम्रो अपील:

वर्तमानमा हामी धेरै वेबसाइटहरूको व्यवस्थापन गरिरहेका छौं, जसको कारणले गर्दा HARKARAJ.COM को लागि छुट्टै स्टोर खोल्न सम्भव भएको छैन। भविष्यमा, harkaraj.com का लागि छुट्टै ई-कमर्स प्लेटफर्म सुरु गर्ने योजना छ। तर, अहिलेको लागि तपाईंले हाम्रो मुख्य स्टोरमार्फत अर्डर गर्न सक्नुहुनेछ।

हाम्रो अनुरोध

हामीले उत्पादन गरेका सबै सामान हाइ क्वालिटीको हुन्छन्। त्यसैले, ओरिजिनल सामान किन्नको लागि सिधै हाम्रो आधिकारिक वेबसाइटमा जानुहोस्। हामीले अहिलेसम्म कुनै आधिकारिक बिक्रेता नियुक्त गरेका छैनौं। हामी सुरुवातकै चरणमा छौं।

👉 सुरक्षित र असली सामानको लागि:
🔹 कम्प्युटर/मोबाइलको ब्राउजरमा हाम्रो ब्रान्ड नामको डोमेन (वेबसाइट) सिधै टाइप गर्नुहोस्।
🔹 वेबसाइटबाट मात्र खरिद गर्नुहोस्।

हामी सुरुवाती चरणमा छौं, तपाइँको विश्वास र सहयोगको आवश्यकता छ। 🙏


📌 के तपाईं उपयुक्त डोमेन नाम खोज्दै हुनुहुन्छ?

तपाईं कमर्स, कम्पनी, ब्लग वा न्युज साइटजस्ता वेवसाइट बनाउने सोचमा हुनुहुन्छ? अझै डोमेन नामको खोजीमा हुनुहुन्छ भनेतपाईं बिल्कुलै सही स्थानमा आउनुभएको छ।

📝 यसबारे अझ विस्तृत जानकारीका लागि हाम्रो ब्लगमा प्रकाशित लेखहरू पढ्न सक्नुहुनेछ।
👉 डोमेन नाम, वेबसाइट निर्माण डिजिटल ब्रान्डिङ सम्बन्धी उपयोगी सामग्रीहरू तपाईंको लागि तयार गरिएको छ।

धन्यवाद! 🙏