Collection: Jarayotar.com

 

Product mockup

जरायोटार नेपालको एक रमणीय ठाउँ हो जसको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विरासत र ऐतिहासिक महत्त्व छ। यो ठाउँ विशेष गरी आफ्नो अनौठो परम्परा, स्थानीय बासिन्दाको मेहनति स्वभाव र हरियाली वातावरणका लागि परिचित छ।

जरायोटारको पहिचान

जरायोटार भौगोलिक रूपमा नेपालको विभिन्न क्षेत्रमा फैलिएको छ। यसको नाम स्थानीय भाषा, संस्कृति वा ऐतिहासिक घटनासँग जोडिएको हुन सक्छ।यहाँका मानिसहरू आफ्नो परम्परागत रीतिरिवाज, स्थानीय खाना र सामुदायिक सहकार्यको बलियो संस्कृति बोकेका छन्।

हामी जरायोटार लाई विश्वभर प्रचार-प्रसार गर्ने उद्देश्यले यसको नामबाट विशेष उत्पादनहरु सिर्जना गरेका छौं। जरायोटारको प्राकृतिक सुन्दरता, सांस्कृतिक विरासत, र पर्यटकीय आकर्षणहरुले भरिएको यो स्थानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हामी प्रतिबद्ध छौं।

तपाईंले पनि यस प्रयासमा सहभागी हुन सक्नुहुन्छ:

  1. हाम्रो उत्पादनहरु खरीद गरेर (तलको मेनुबाट चयन गर्नुहोस्) र जरायोटारको ब्रान्डिंगमा सहयोग गर्नुहोस्।
  2. लेख, कथा, कविता, फोटो, वा यात्रा अनुभव जरायोटारसँग सम्बन्धित सामग्री हामीलाई पठाउनुहोस्। यी सामग्रीहरु हामी www.jarayotar.com मा प्रकाशित गरी विश्वभर प्रचार गर्नेछौं।


तपाईंको हरेक अर्डर र सृजनात्मक योगदानले जरायोटारलाई पर्यटनको नक्सामा उभ्याउन मद्दत गर्नेछ। आर्थिक स्वावलम्बन र स्थानीय विकासमा तपाईंको सहयोग अमूल्य हुनेछ।

🔗 डोमिन नाम — एउटा ऐतिहासिक अवसर

हाम्रो लागि jarayotar.com डोमिन पाउनु एउटा ऐतिहासिक अवसर हो। यस्ता डोमिनहरु पाउन गाह्रो हुन्छ, र पाइएपनि ठूलो रकम खर्च गर्नुपर्छ। उदाहरणको लागि, इलन मस्कले २०१४ मा Tesla.com डोमिन ११ मिलियन डलरमा किन्नुभयो। उनले २००३ देखि नै टेस्ला कम्पनी सञ्चालन गरिरहेका थिए, तर डोमिन उनीसँग थिएन। अन्ततः, उनले ठूलो रकम खर्च गरेर यसलाई किन्नु पर्यो।

हामी पनि चाहन्छौं कि jarayotar.com  एउटा विश्वसनीय ब्रान्ड बनोस्, जसले नेपाल अनी हामी सम्पूर्ण  नेपाली समुदायको गौरव बढाओस्। 

यदि कसैलाई  यस डोमिनको आवश्यकता छ भने, हामिलाई प्रस्ताब राख्न सक्नुहुनेछ । 


हाम्रो अनुरोध

हामीले उत्पादन गरेका सबै सामान हाइ क्वालिटीको हुन्छन्। त्यसैले, ओरिजिनल सामान किन्नको लागि सिधै हाम्रो आधिकारिक वेबसाइटमा जानुहोस्। हामीले अहिलेसम्म कुनै आधिकारिक बिक्रेता नियुक्त गरेका छैनौं। हामी सुरुवातकै चरणमा छौं।

👉 सुरक्षित असली सामानको लागि:
🔹 कम्प्युटर/मोबाइलको ब्राउजरमा हाम्रो ब्रान्ड नामको डोमेन (वेबसाइट) सिधै टाइप गर्नुहोस्।
🔹 वेबसाइटबाट मात्र खरिद गर्नुहोस्।

हामी सुरुवाती चरणमा छौं, तपाइँको विश्वास सहयोगको आवश्यकता छ। 🙏

📌 के तपाईं उपयुक्त डोमेन नाम खोज्दै हुनुहुन्छ?

तपाईं कमर्स, कम्पनी, ब्लग वा न्युज साइट जस्ता वेवसाइट बनाउने सोचमा हुनुहुन्छ? अझै डोमेन नामको खोजीमा हुनुहुन्छ भनेतपाईं बिल्कुलै सही स्थानमा आउनुभएको छ।

📝 यसबारे अझ विस्तृत जानकारीका लागि हाम्रो ब्लगमा प्रकाशित लेखहरू पढ्न सक्नुहुनेछ।
👉 डोमेन नाम, वेबसाइट निर्माण डिजिटल ब्रान्डिङ सम्बन्धी उपयोगी सामग्रीहरू तपाईंको लागि तयार गरिएको छ।

धन्यवाद! 🙏