Collection: Mankumar.com
मनकुमार
मानिसहरूको जीवनमा धन र मन दुबैको महत्त्वपूर्ण भूमिका छ। धनले भौतिक सुख–सुविधा दिन्छ भने मनले मानवताको सेवा गर्न प्रेरित गर्छ। धन हुनु राम्रो हो, तर मन नभएको धनको के अर्थ? अहिले पनि धेरै मानिसहरू गरिबी, अभाव र दुःखको जीवन बिताउन बाध्य छन्। यस्ता व्यक्तिहरूको पीडा देखेर हाम्रो मन द्रवित हुन्छ, सेवा गर्न इच्छा जाग्छ। तर, धन नभएकोले हामीले चाहेजति मद्दत गर्न सक्दैनौं।
यही सोचाइले प्रेरित भएर हामीले “मनकुमार” लाई अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा विकास गरिरहेका छौं। यसको उद्देश्य केवल व्यापार गर्नु होइन, तर मन ठूला व्यक्तिहरूको सम्मान गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो। मनकुमार डटकम मार्फत तपाईंले आफ्नो आवश्यकताको सामान अर्डर गर्न सक्नुहुनेछ र यसले हामीलाई अरूको सेवा गर्न सहयोग पुग्नेछ।
हाम्रो अपिल:
हामी अहिले धेरै वेबसाइटहरूको व्यवस्थापन गरिरहेका छौं, त्यसैले छुट्टै स्टोर खोल्न सकिएको छैन। भविष्यमा मनकुमार Mankumar.com को लागि छुट्टै ई-कमर्स प्लेटफर्म सुरु गर्ने योजना छ। तर अहिलेका लागि हाम्रो मुख्य स्टोरबाट नै तपाईंले अर्डर गर्न सक्नुहुनेछ।
🔗 डोमिन नाम — एउटा ऐतिहासिक अवसर
हाम्रो लागि mankumar.com डोमिन पाउनु एउटा ऐतिहासिक अवसर हो। यस्ता डोमिनहरु पाउन गाह्रो हुन्छ, र पाइएपनि ठूलो रकम खर्च गर्नुपर्छ। उदाहरणको लागि, इलन मस्कले २०१४ मा Tesla.com डोमिन ११ मिलियन डलरमा किन्नुभयो। उनले २००३ देखि नै टेस्ला कम्पनी सञ्चालन गरिरहेका थिए, तर डोमिन उनीसँग थिएन। अन्ततः, उनले ठूलो रकम खर्च गरेर यसलाई किन्नु पर्यो।
हामी पनि चाहन्छौं कि mankumar एउटा विश्वसनीय ब्रान्ड बनोस्, जसले नेपाल अनी हामी सम्पूर्ण नेपाली समुदायको गौरव बढाओस्।
यदि कसैलाई यस डोमिनको आवश्यकता छ भने, हामिलाई प्रस्ताब राख्न सक्नुहुनेछ ।
हाम्रो अनुरोध
हामीले उत्पादन गरेका सबै सामान हाइ क्वालिटीको हुन्छन्। त्यसैले, ओरिजिनल सामान किन्नको लागि सिधै हाम्रो आधिकारिक वेबसाइटमा जानुहोस्। हामीले अहिलेसम्म कुनै आधिकारिक बिक्रेता नियुक्त गरेका छैनौं। हामी सुरुवातकै चरणमा छौं।
👉 सुरक्षित र असली सामानको लागि:
🔹 कम्प्युटर/मोबाइलको ब्राउजरमा हाम्रो ब्रान्ड नामको डोमेन (वेबसाइट) सिधै टाइप गर्नुहोस्।
🔹 वेबसाइटबाट मात्र खरिद गर्नुहोस्।
हामी सुरुवाती चरणमा छौं, तपाइँको विश्वास र सहयोगको आवश्यकता छ। 🙏
📌 के तपाईं उपयुक्त डोमेन नाम खोज्दै हुनुहुन्छ?
तपाईं इ–कमर्स, कम्पनी, ब्लग वा न्युज साइटजस्ता वेवसाइट बनाउने सोचमा हुनुहुन्छ? र अझै डोमेन नामको खोजीमा हुनुहुन्छ भने — तपाईं बिल्कुलै सही स्थानमा आउनुभएको छ।
📝 यसबारे अझ विस्तृत जानकारीका लागि हाम्रो ब्लगमा प्रकाशित लेखहरू पढ्न सक्नुहुनेछ।
👉 डोमेन नाम, वेबसाइट निर्माण र डिजिटल ब्रान्डिङ सम्बन्धी उपयोगी सामग्रीहरू तपाईंको लागि तयार गरिएको छ।
धन्यवाद! 🙏
-
mankumar Unisex pique polo shirt
Regular price From HK$178.50Regular price -
mankumar Embroidered Champion Packable Jacket
Regular price From HK$382.00Regular price -
Mankumar Unisex eco raglan hoodie
Regular price From HK$378.00Regular price