Collection: Khuwalung.com
प्रिय साथीहरू,
हामी खुवालुङ डटकम मार्फत नेपालको पवित्र किराती सांस्कृतिक विरासतलाई विश्वभर प्रचार गर्दै यसको आध्यात्मिकता र ऐतिहासिक महत्वलाई संरक्षण गर्न अग्रसर छौं। हाम्रो खुवालुङ ब्रान्डले किरात मुन्धुम परम्परा, आदिवासी पहिचान, र प्राकृतिक सम्पदाको सम्मान गर्दै विशेष उत्पादनहरू तयार गरेको छ।
हाम्रो उद्देश्य
-
खुवालुङको पवित्रता र किराती संस्कृतिलाई डिजिटल माध्यमबाट विश्वभर पु¥याउन।
-
स्थानीय किराती समुदायको आर्थिक सशक्तिकरण गर्न उनीहरूका हस्तनिर्मित उत्पादनहरू बजारमा ल्याउन।
-
पर्यटन, सांस्कृतिक जागरण, र धार्मिक एकतालाई बढावा दिन।
तपाईंले हामीलाई कसरी सहयोग गर्न सक्नुहुन्छ?
१. अनलाइन अर्डर गर्नुहोस्:
संसारको जुनसुकै स्थानबाट हाम्रो आधिकारिक वेबसाइट khuwalung.com मा गएर सजिलै अनलाइन अर्डर गर्न सक्नुहुन्छ।
२. सोसियल मिडियामा सहभागी हुनुहोस्:
#khuwalung #realkirat #kiratmundum ट्याग प्रयोग गरी हाम्रो पेज वा वेबसाइट शेयर गर्नुहोस् र हाम्रो अभियानमा सहभागी बन्नुहोस्।
३. स्थानीय साझेदार बन्नुहोस्:
यदि तपाईं सँग किराती हस्तकला, सांस्कृतिक उत्पादन वा अन्य मौलिक सामग्रीहरू छन् भने, हाम्रो प्लेटफर्ममा व्यापारिक सम्झौता गरेर आफ्नो उत्पादनहरू बिक्री गर्न सक्नुहुन्छ।
४. लेखक/साहित्यकारको रूपमा योगदान दिनुहोस्:
यदि तपाईं लेखक वा साहित्यकार हुनुहुन्छ भने, तपाईंका कृतिहरू हाम्रो वेबसाइटमा लिस्टिङ गरेर बिक्री गर्न सक्नुहुन्छ। साथै, सांस्कृतिक तथा सिर्जनात्मक लेख/आर्टिकलहरू लेखेर पनि योगदान दिन सक्नुहुन्छ।
"खुवालुङ केवल शिला होइन, हाम्रो आत्माको प्रतीक हो। यसलाई बचाउनु हाम्रो धर्म हो।"
हाम्रो अपील:
वर्तमानमा हामी धेरै वेबसाइटहरूको व्यवस्थापन गरिरहेका छौं, जसको कारणले गर्दा Khuwalung.com को लागि छुट्टै स्टोर खोल्न सम्भव भएको छैन। भविष्यमा, Khuwalung.com का लागि छुट्टै ई-कमर्स प्लेटफर्म सुरु गर्ने योजना छ। तर, अहिलेको लागि तपाईंले हाम्रो मुख्य स्टोरमार्फत अर्डर गर्न सक्नुहुनेछ।
🔗 डोमिन नाम — एउटा ऐतिहासिक अवसर
हाम्रो लागि khuwalung.com डोमिन पाउनु एउटा ऐतिहासिक अवसर हो। यस्ता डोमिनहरु पाउन गाह्रो हुन्छ, र पाइएपनि ठूलो रकम खर्च गर्नुपर्छ। उदाहरणको लागि, इलन मस्कले २०१४ मा Tesla.com डोमिन ११ मिलियन डलरमा किन्नुभयो। उनले २००३ देखि नै टेस्ला कम्पनी सञ्चालन गरिरहेका थिए, तर डोमिन उनीसँग थिएन। अन्ततः, उनले ठूलो रकम खर्च गरेर यसलाई किन्नु पर्यो।
हामी पनि चाहन्छौं कि khuwalung एउटा विश्वसनीय ब्रान्ड बनोस्, जसले नेपाल अनी हामी सम्पूर्ण नेपाली समुदायको गौरव बढाओस्।
यदि कसैलाई यस डोमिनको आवश्यकता छ भने, हामिलाई प्रस्ताब राख्न सक्नुहुनेछ ।
हाम्रो अनुरोध
हामीले उत्पादन गरेका सबै सामान हाइ क्वालिटीको हुन्छन्। त्यसैले, ओरिजिनल सामान किन्नको लागि सिधै हाम्रो आधिकारिक वेबसाइटमा जानुहोस्। हामीले अहिलेसम्म कुनै आधिकारिक बिक्रेता नियुक्त गरेका छैनौं। हामी सुरुवातकै चरणमा छौं।
👉 सुरक्षित र असली सामानको लागि:
🔹 कम्प्युटर/मोबाइलको ब्राउजरमा हाम्रो ब्रान्ड नामको डोमेन (वेबसाइट) सिधै टाइप गर्नुहोस्।
🔹 वेबसाइटबाट मात्र खरिद गर्नुहोस्।
हामी सुरुवाती चरणमा छौं, तपाइँको विश्वास र सहयोगको आवश्यकता छ। 🙏
📌 के तपाईं उपयुक्त डोमेन नाम खोज्दै हुनुहुन्छ?
तपाईं इ–कमर्स, कम्पनी, ब्लग वा न्युज साइटजस्ता वेवसाइट बनाउने सोचमा हुनुहुन्छ? र अझै डोमेन नामको खोजीमा हुनुहुन्छ भने — तपाईं बिल्कुलै सही स्थानमा आउनुभएको छ।
📝 यसबारे अझ विस्तृत जानकारीका लागि हाम्रो ब्लगमा प्रकाशित लेखहरू पढ्न सक्नुहुनेछ।
👉 डोमेन नाम, वेबसाइट निर्माण र डिजिटल ब्रान्डिङ सम्बन्धी उपयोगी सामग्रीहरू तपाईंको लागि तयार गरिएको छ।
धन्यवाद! 🙏
धन्यवाद!
#khuwalung #kiratmundum #realkirta
-
Unisex denim Khuwalung sherpa jacket
Regular price From HK$662.50Regular price -
Women’s Columbia Khuwalung fleece vest
Regular price From HK$449.50Regular price -
Khuwalung High Qulity Dad hat
Regular price HK$157.00Regular price -
Real Kirat Khuwalung Men's premium cotton t-shirt
Regular price From HK$265.50Regular price -
Real Kirat Khuwalung Distressed Dad Hat
Regular price HK$133.50Regular price -
Real Kirat Khuwalung promote Unisex t-shirt
Regular price From HK$142.50Regular price -
Real Kirat Khuwalung Unisex Hoodie
Regular price From HK$254.50Regular price